नियम २९
गणपूरक सङ्ख्या
संयुक्त समितिको बैठक सञ्चालनको लागि समितिको सम्पूर्ण सदस्य संख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित हुनु पर्नेछ ।